Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank
प्रदेश न. १

फागुन भित्र माओवादी केन्द्र उदयपुरले पालिका सम्मेलन सक्ने

उदयपुर । नेकपा माओवादी केन्द्र उदयपुरले फागुन महिनाभित्र जिल्लाका आठवटै पालिकामा पालिकाका सम्मेलन सक्ने गरी तयारी सुरु गरेको छ ।  फागुन महिनाभित्र ...

किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन

झापा । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खो...

प्रचण्डसहितका शीर्ष नेतालाई केराको पातमा भात

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरू झापामा छन् । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका ...

खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोले अवरुद्ध

संखुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ। आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको ...

संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ- प्रचण्ड

झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् । ...

व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

भोजपुर । भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावस...

झापाबाट माओवादीभित्र एकताको सन्देश- वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात !

झापा । नेकपा माओवादी केन्द्रले आजदेखि झापाबाट एक महिने तराई मधेस जागरण अभियान सुरु गर्दैछ ।अभियानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकार...

भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

भोजपुर । जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँप...

ताप्लेजुङमा १५ जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा नो केबलकार पक्षधर १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  शनिवार साँझ भएको झडप पछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ...

एक वर्षमा भयो ८६ पटक उडान अवरुद्ध भएको तुम्लिङटार विमानस्थलमा दुई महिनामै भयो २३ पटक

संखुवासभा। जिल्लाको तुम्लिङटार विमानस्थलमा भिजिविलिटी कमजोर हुँदा एक वर्षमा ८६ पटक उडान अवरुद्ध भएका छन् । जलवायु परिर्वतनको असरले प्रतिकूल मौसमका कार...