Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed
प्रदेश

गौशालामा तीन महीनादेखि खानेपानीबाट वञ्चित

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका करीब आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित भएको छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत...

प्रजिअद्धारा सहाराविहीन तीन बालकलाई घडेरी

पर्वत । बाबुको मृत्युपछि आफ्ना नाबालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका यहाँका तीन बालकलाई पाँच आना घडेरी प्रदान गरिएको छ ...

हेटौँडामा यसरी रमाए तामाङ समुदाय

हेटौँडा। तामाङ जातिको बाहुल्य रहेको मकवानपुर जिल्लामा आज ल्होछार पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाइएको छ । जिल्लाका प्रायः सबै गाउँपालिकाले आज स...

स्ववियु निर्वाचन निर्धारित मितिमै गराउन माग

लहान । राष्ट्रिय जनता पार्टी (राजपा) निकट राष्ट्रिय विद्यार्थी सङ्घले फागुन १४ कै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ । ...

जोमसोमदेखि–बेनीतर्फको सडक आयोजना धमाधम

ठिनी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । एक सय १० किलोमिटर दूरीको ...

सैनिकले बचाए सुत्केरीको ज्यान

डोटी । दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही...

रामपुरमा गौशाला निर्माण कार्य शुरु

बेझाड। पाल्पा रामपुर नगरपालिका–६ तातोपानीस्थित रु ५० लाखको लागतमा गौशाला निर्माण हुने भएको छ । रामपुर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेका गौशाला...

बूढीगण्डकी आयोजनाको प्रभावितलाई मुआब्जा वितरण

गोरखा। बूढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप रु एक अर्ब आठ करोड मुआब्जा वितरण गरेको छ । राष्ट्रिय गौरव आयोजनाका...

विद्यालय परिसरमा बेवारिसे महिलाको शव फेला

भीमदत्तनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान...

भारतीय पर्यटक बोलाउन पोखरेली व्यवसायी सिलगुडीतीर

पोखरा। पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ प्रस्थान गरेका छन् ।पोखरा पर्यटन परिषद्को आयोजना ...