Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon
प्रदेश

वन्यजन्तुबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण

विराटनगर। वन्यजन्तुबाट ज्यान गुमाएका र क्षति व्यहोरेका परिवारलाई आज यहाँ राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय मोरङले हात्तीको आक्रमणबाट ज्यान गुम...

पटक पटकको हिमपातले सडक अवरुद्ध

रुकुमपूर्व। पटक पटकको हिमपातले रोल्पा हुँदै जिल्लामा जोडिएको शहीद मार्ग अवरुद्ध भएको छ । शहीद मार्ग भएर गुड्ने सवारीसाधन गुड्न सकेका छैनन् । गत पुस...

श्रीमतीलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ–७ पा...

गाउँपालिकाले एक वडा एक पहिचान स्थापित गर्दै

गलकोट। बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी पाँच वर्षभित्र ‘एक वडा एक पहिचान’ स्थापित गर्ने भएको छ । गाउँपालिकाका सबै वडामा छुट्टाछुट्टै पहिचा...

क्याम्पस हिँडेकी छात्राको शव फेला

पोखरा। पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीय...

घर घरमै धारा जडान भएपछि यसरी फेरियो जीवन शैली

भोजपुर । घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कु...

बुबासँगै मिलमा गएकी सिर्जनाको करेन्ट लागेर मृत्यु

मार्तडी। बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका...

१२ वर्षीया बालिकालाई बलात्कारको आरोपमा पक्राउ परे महरा

लहान। बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ । छिमेकी १२ वर्षीया ब...

फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु

पोखरा । फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ । सारङकोटबाट उडेका रोमानीयाका नागरिक ४२ वर्षीया एड सिजरको फेवा सिटी अस्पतालमा...

अध्यक्ष थापाले प्रधानमन्त्री ओलीलाइ भने - नसुने जस्तो र थाहा नपाएजस्तो नगर्नुस्

जनकपुर । राप्रपा अध्यक्ष कमल थापाले खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण बताएका छन् । पार्टीद्वारा सञ्चालित मेची महाकाली राष्ट्रिय स्...