Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank
प्रदेश

हावाहुरी पिडीत परिवारलाई सरकारले प्रति मृतक ३ लाख दिइने

पर्सा। प्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घा...

१५ हजार घुस सहित नायब सुब्बा पक्राउ

भक्तपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । आन्तरिक राजश्व कार्...

पत्रकार अधिकारी चार घण्टापछि रिहा

कास्की । समाचार सङ्कलनको क्रममा आज बिहान प्रहरीले नियन्त्रणमा लिएका पत्रकार राजेन्द्र अधिकारी चार घण्टापछि रिहा भएका छन् । नेपाल पत्रकार महासङ्घ कास्...

बारा पर्सा हावाहुरीः पीडित भन्छन्,जीवनकालमै नदेखेको हावाहुरी

नेपालको पूर्वी तराईका बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको हावाहुरीले पुर्‍याएको क्षतिको विवरण आउने क्रम जारी छ। प्रदेश नं. २ का मुख्यमन्त्री मो...

खानेपानी विभागले पठायो हावाहुरी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

काठमाडौं । बारा र पर्सामा हिजो आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी पर...

बेपत्ता पत्रकार खड्काको खोजी गर्न टोली गठन

डोटी। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका साधारण सदस्य तथा पत्रकार तेजबहादुर खड्का(तेजु)को खोजीका लागि टोली गठन गरिएको छ । खड्का बेपत्ता भएको करीब आठ...

प्रधानमन्त्री पर्सा र बारा प्रस्थान

भद्रपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामन...

ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु

बेझाड। कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडक खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ ...

ग्यास सिलिण्डर पड्किँदा चार घाइते

सर्लाही । हरिपुर नगरपालिका–९ पिडारी बजारमा आज बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् । बिहानैदेखि चलेको ह...

सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु

मुग्लिन । चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्त...