Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank
प्रदेश

दैलेखमा धमिलो पानी पिउन बाध्य दलित समुदाय

दैलेख । नारायण नगरपालिका–४ मा रहेका २५ घरका सार्की समुदाय फोहर कुवाबाट पानी खान बाध्य बनेका छन् । दलित समुदाय मात्र होइनन् गैर दलित समुदायका २० घरले...

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

सिरहा । सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवक...

ससुराली गएका २१ वर्षीय छोराको सर्पदंशबाट मृत्यु

सर्लाही । विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । कविलासी नगरपालिका–२ निवासी सिकिन्द्र मण्डलका २१ वर्षीय छोरा विजय मण्डललाई सर्पले टोक्दा मृ...

चितुवाको आक्रमणबाट घाइतेलाई दुई लाख

बाँके । डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप रु दुई लाख सह...

तनहुँको ७२ घरधुरीलाई स्वरोजगार

तनहुँ । तनहुँको व्यास नगरपालिका– १४ स्थित कुलुङमा रहेका ७२ घरधुरीलाई स्वरोजगारको व्यवस्था गरिएको छ । उक्त गाउँका बासिन्दालाई स्वरोजगार बनाई आयआर्जन ...

वीरगञ्जको तेल उद्योगमा भीषण आगलागी

पर्सा । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको ह...

काङ्ग्रेस मिशन र भिजनका साथ अघि बढ्छ - नेता पौडेल

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र...

आजदेखि हेटौँडा सिमेण्टको उत्पादन शुरु

हेटौँडा । करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा ...

खोला तर्ने क्रममा बगाएर दुई जना बेपत्ता

नुवाकोट । नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर...

बिमा रकमको लोभमा बुबाद्वारा चार वर्षीया छोरीको हत्या

रौतहट । बिमा रकमको लोभमा परेर बुबाले चार वर्षीया छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका-६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले १६ असारम...