Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank
प्रदेश

बस र ट्रक ठोक्कीँदा तीन जना घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको...

सिस्नुले दिलायो प्रदेश रत्नः सडक व्यापारमा चित्रकली

बुटवल । प्युठानकी चित्रकली बुढालाई प्रदेश रत्न पदकबाट विभूषित गर्‍यो। उनले प्रदेश ५ प्रमुखको हातबाट पदक लिइन्। पदकले उनको गर्जौ टर्दैन। प्रदेश सरकारल...

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ । जिल्ला प्र...

पोखरा महोत्सवमा लोपोन्मुख खानाका परिकार प्रदर्शनी

पोखरा । पोखरा नगर रेष्टुराँ एण्ड बार एशोसिएशन (सिटी रेवान)द्वारा आयोजित आठौँ संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’मा लोपोन्मुख खानाका परिका...

गणित विषयमा सामुदायिक विद्यालय कमजोर

बाँके । बाँकेको कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्व...

ठेकेदार महिनौँदेखि सम्पर्कविहीन, कालोपत्रको काम अलपत्र

धनगढी । सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने ...

प्रणय दिवस : प्रेम साट्न रानीमहलमा

पाल्पा । आज प्रणय दिवस, युवायुवतीले विशेष दिनका रुपमा लिने गर्दछन् । पश्चिमा संस्कृतिका रूपमा लिइएको यो दिवस पछिल्लो समय नेपालमा पनि विशेष उत्सवकै रु...

भ्यानसहित ६० लाख बढीको कपडा बरामद

झापा । पूर्वीनाका काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएका रु ६० लाख बढीका सामानसहित मे१ज १८०७ नंको बलेरो पिकअप भ्यान पक्राउ परी प्रहरीले क्षेत्री...

खेलकूद विकास समिति कार्यालयको ताला नौ महिनापछि खुल्यो

सप्तरी । जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ । समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषा...

भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रकाश बस्नेतको मृत्यु

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँतर्फ जाँ...