Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
प्रदेश

सुदूरपश्चिम प्रदेशमा २ सय ५९ को नमूना नेगेटिभ

धनगढी । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा प्रयो...

कुहिएको राहत चामल नगरपालिकालाई नै फिर्ता

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन...

दाना नपाउँदा कुखुरालाई घाँस !

कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पारेका छन् । सरकारले मुलुकभर लागू गरेको ल...

चितवनमा एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने पक्राउ

चितवन । चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने ...

सशस्त्र प्रहरीद्वारा भारतसँग सीमा जोडिएको सीमा क्षेत्रलाई पूरै शिल

कैलाली । सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्...

लकडाउनको मौकामा चोरी तस्करीका घटना बढ्यो

दाङ । दाङ र आसपासका जिल्लामा लकडाउनको मौका छोपी वनमा चोरीतस्करीका घटना बढेका छन् । तस्करले जिल्लाका बजारदेखि टाढा रहेका वन क्षेत्रमा गएर काठ चोरी गरे...

आफ्नै ससुराले बोक्सीको आरोपमा भान्साकोठा सफा गरिरहेकी बुहारीमाथि बञ्चरो प्रहार

रुपन्देही । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले ...

मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात

रौतहट । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस...

कपिलवस्तुमा दुग्ध उत्पादनः खेतमा फाल्दै, छिमेकीलाई बाँड्दै

कपिलवस्तु । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन्...

ग्यासमा कालोबजारी गर्ने पक्राऊ

पर्वत । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्...