Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank
प्रदेश

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ– मन्त्री बाँस्कोटा

दमक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ । ...

जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत

मा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको म...

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

झापा । विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्...

एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

चितवन । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जि...

किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा

झापा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएको छ...

एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण

। भूकम्पले घर भत्काएर टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरेको एकीकृत बस्तीलाई औपचारिक रुपमा ह...

नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ । बेल्डाँडी गाउँपालिका वडा नं। ३ का भुवन दासको बिहीबार...

लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी ९औषधि पसल० शिलबन्दी गर्दै ...

रैथाने जात लोप हुँदै जाँदा परम्परागत धान खेती जनजिब्रोमा सीमित हुने चिन्ता

पोखरा। “झिनुवा रोप्ने फाँटमा ठूला बंगला सजाए । हिलोमा खेली रोपाइँ गर्ने चलनै हराए ।।” पोखरेली शिक्षासेवी एवम् साहित्यकार तारा पाखेले असार पन्ध्र २...

ट्याक्टर र मोटरसाइकल जुध्दा एकको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम...