Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank
प्रदेश

रतुवा खोलाले दुई परिवार विस्थापित

दमक । रतुवा खोलामा आएको बाढीले झापा, दमक–७ को दुई घरका परिवार विस्थापित भएका छन् । बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर...

एक हजारभन्दा बढीलाई तालीम

कञ्चनपुर । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगरले चालु आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ३०० जनाले व्यावसायिक तालीम लिएका छन् । तालिम लि...

ह्वात्तै बढयो बैंक ब्याजदर, उद्योगी व्यवसायी मारमा

चितवन। बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् । शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछ...

त्रिभुवन मंगला माविमा दुईकोठे भवन निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरस्थित त्रिभुवन मंगला माविमा दुईकोठे कक्षा निर्माण गरिएको छ । गाउँपालिकाको रु दश लाख अनुदान र स्थान...

एक सय एक ठाउँ बाढी पहिरोको खतरामा

बागलुङ । जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ । जिल्ला भू–संरक्षण क...

झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु

नुवाकोट। झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्...

सर्पदंशबाट नौजनाको मृत्यु

नेपालगञ्ज। नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशब...

आफुले गरेको यौनसम्पर्क लुकाउन आफ्नै भदैको हत्या

काठमाडौं। यौनसम्पर्कको घटना लुकाउन काभ्रेमा एक फुपुले आफ्नै भदैको हत्या गरेकि छिन् । तेमाल गाउँपालिका – १ आधादोबाटो एलिसा तामाङको बुधबार राती आफ्रनै फ...

मल कालोबजारी गर्नेलाई कारबाही

[caption id=\"attachment_192291\" align=\"alignnone\" width=\"850\"] दाङको नक्सा[/caption] दाङ। कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूल...

ज्वाइँको रड प्रहारबाट ससूराको मृत्यु, सासू घाइते

वालिङ। स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको निजकै छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गर्दा घाइत...