Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank
प्रदेश

घुमाउनेमा ठूलो पहिरो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । पहिरो जादा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको घुमाउने भन्ने ठाउँमा आज बिहान साढे ६ बजेतिर ठूलो पहिरो गएकाले बाटो अवरुद्ध भएको...

छोरा भित्र्याएर बुहारीको बिहे

कञ्चनपुर । वेदकोट–१० की रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो । आम्दानीको स्र...

७२ सालमा बालिकालाई जबर्जस्ती करणी गरी फरार अभियुक्त पक्राउ

राजविराज। बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ व...

चार दिनदेखि पासाङल्हामु राजमार्ग बन्द, रसुवा र काठमाडौँबीचको यात्रीलाई समस्या

नुवाकोट। पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१० भेसैनजिकैको तिरतिरेको भिरमा गएको पहिरोका कारण अवरुद्ध सडक चार दिनसम्म पनि...

नदीमा ट्याक्सी खस्याे, आमाछोरा अझै बेपत्ता

म्याग्दी। म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल...

फोनको टावर माग्दै काठमाडौँ पुगे गाउँपालिकाका अध्यक्ष

जाजरकोट। सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम नमस्ते मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौँ पुगेका छन् । ...

चीनलाई उपहारस्वरुप दोस्रो जोडी गैँडा साउन ३१ गते पठाउने

चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । निकुञ्जका प्रमुख स...

धादिङमा सवारी दुर्घटनामा परि झण्डै तीन सयको मृत्यु

धादिङ। धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकार...

दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालियो

खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छिन् । दिक्तेल...

क्यान्सरपीडितको सहयोगका लागि सेलरोटी बेच्ने अभियान

मोरङ। मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी ...