Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank
Khabardabali Desk–BK

बाँके एकीकृत समाजवादीकाे अध्यक्षमा दीपक जिएम

बाँके । नेकपा एकीकृत समाजवादी बाँकेको आठौँ जिल्ला अधिवेशनले दीपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ । बाँकेका आठैवटा ...

प्रधानमन्त्री ओली र प्रचण्डबिच सिंहदरबारमा भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा छलफल भएको छ ।  उनीहरुबिच संक्रमणकाली न्याय तथा समसामय...

मुगुकाे सोरू गाउँपालिका एक मृत फेला

मुगु । मुगुकाे सोरू गाउँपालिका-९ स्थित छेडा भन्ने ठाउँमा सोही गाउँपालिका-९ तल्लो कालै बस्ने १८ वर्षीय हेमराज जोसी आइतबार मृत अवस्थामा फेला परेका छन् ।...

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरिक्षक थापा

काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम...

माओवादीको लङमार्च-२ ‘मध्यपहाडी लोकमार्ग अभियान’ जेठमा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को लङमार्च-२ ‘मध्यपहाडी लोकमार्ग अभियान’ २ जेठदेखि सुरु हुने भएको छ । आइतबार खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठक...

मध्यपुरमाथि वीरगन्जको कठिन जित

काठमाडौं । वीरगन्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनमाथि कठिन जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा व...

स्याङ्जामा ट्याक्टरको ठक्करबाट एक गम्भीर घाइते

स्याङ्जा । स्याङ्जा कालिगण्डकीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका–५ कट्टीस्थित मिर्मी–भुस्...

विश्वकप लिग–२ : दोस्रो चरणको ‘कोर क्याम्प’ मा २५ खेलाडी

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि दोस्रो चरणको ‘कोर क्य...

मधेसमा मंगलबार सार्वजनिक बिदा

जनकपुर । मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात् मंगलबार सार्वजनिक बिदा दिएको छ ।  मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक स...

लमजुङको कृषि तथा पशु विज्ञान क्याम्पसमा तालाबन्दी

लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा एक सातादेखि विद्यार्थीले लगाएको तालाबन्दी खुल्न सकेको छैन । वि...