Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank
Khabardabali Desk–BK

सिमलताल दुर्घटना: १८ जनाकाे शव फेला, १४ जनाको सनाखत

काठमाडौं । ६ दिनअघि चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १८ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये बुधबा...

चामल चोरेको आरोपमा भारतकाे कर्णाटकमा भाजपाका एक नेता पक्राउ

भारत । चामल चोरेको आरोपमा कर्णाटकमा भारतीय जनता पार्टी (भाजपा)का एक नेता पक्राउ परेका छन् । यो घटनामा कर्नाटक सरकारको अन्न भाग्य योजनासँग सम्बन्धित छ ...

पाेखरामा चैते धान खेती गर्ने कृषकलाई अनुदान

पाेखरा । चैते धान खेतीमा कृषक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ । महानगरपालिकाले वडा नम्बर १४, १५, २६ ...

खानेपानी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु: मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  खानेपानी तथा ढल निकास विभ...

बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा भएको छ ।  ढाका ट्रिब्यूनका अनुसार उक्त नोकरको नाम जहाँगी...

चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार

काठमाडौं । चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको सकुसल उद्धार गरिएको छ ।  बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत सेवा अवरुद्ध भएपछि ...

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ: शिक्षामन्त्री भट्टराई

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बीच सामञ्जस्य खोज...

काेशी प्रदेशमा विपतका घटनाबाट एक वर्षमा ६४ जनाको मृत्यु

माेरङ । कोशी प्रदेशमा विपतका घटनामा परी एक वर्षमा ६४ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा प्रद...

स्वीट्जरल्याण्डका राजदूत र सभामुख घिमिरेबीच शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग बुधबार नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल म्यूली मोन्टेलियोनले शिष्टाचार भेट गरेका छन् ।  सिंहदरबा...

देशभर हालसम्म बाढीपहिरोमा परी एकसय २४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएक...