Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank
Khabardabali Desk–KP

अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा

मोरङ । बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ ।  यही कात्तिक १ र २ गतेको अविरल वर्ष...

नेपाल–माल्टा पर्यटन साझेदारीमा जोड

काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारीले नेपाल र युरोपेली मुलुक माल्टाबीच पर्यटन प्रवद्र्धनको क्षेत्रमा सह...

हिउँमा फसेर १२ जना पदयात्रीको मृत्यु

नयाँदिल्ली । हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्...

हेटौँडामा इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा प्रदर्शन

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज  प्रदर्शन गरेका छन् । खानेप...

जन्मदर्ता नहुँदा रोकियो विद्यालय भर्ना

जलेश्वर ।  महोत्तरीको मटिहानी नगरपालिका– ५ की रिङ्कु देवीको चार सन्तानको विद्यालय जाने उमेर भइसकेको छ । तर, जन्मदर्ता नभएका कारण उनीहरू विद्यालय भर्ना...

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष गुप्ताको निधन

लहान । सिरहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ । लामोसमयदेखि रक्तचापको दीर्घरोगी रह...

वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्छ: वरिष्ठ नेता पौडेल

गोदावरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताएका छन्  । धनगढीको गेटा विमानस्थलमा आज आयोजित पत्र...

भारतमा कोरोनाका १६ हजार ३२६ जना नयाँ सङ्क्रमितहरू थपिए

नयाँदिल्ली । भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ  । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन्  । ...

परराष्ट्रमन्त्री खड्का भन्छन् – प्रदेश नं १ मा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठनको सम्भावना

मोरङ । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा ...

सरकारले बाढी, पहिरोबाट क्षति भएकालाई राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू

महेन्द«नगर । न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् । नेपाली...