Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank
Khabardabali Desk–KP

भूमि आयोगमा कार्यरत तीन जना कर्मचारी पक्राउ

काठमाडौं। भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका ...

४१ वर्षीय गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका-७, छेकम्पारकी ४१ वर्षीय गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरीएको छ । सोमबार पासाङ छेन्जुम लामालाई उद्दार ...

आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलायो

काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलाएको छ ।​​​ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ...

टीआरसी विधेयक : उपसमितिले बुझायो प्रतिवेदन

काठमाडौं । संसद् मातहत गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेल मिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन...

राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ। इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि गुटे...

भेप सुन प्रकरण : सीआईबी प्रतिवेदन बुझाउँदै, मुद्दा दर्ताको तयारी

काठमाडौँ। इलेक्ट्रिक सिगरेट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकिलको कार्यालयमा पुनः प्रतिवेद...

चैत मसान्तसम्ममा एमाले तन्दुरुस्त बन्छ : योगेश भट्टराई

काठमाडौँ। नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले चैत मसान्तसम्म संगठनात्मकरूपमा एमाले तन्दुरुस्त बन्ने बताएका छन्। मंगलवार जनकपुरमा आयोजित पत्रकार...

काठमाडौँ केन्द्र भएर भूकम्पको धक्का

काठमाडौँ।  काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । साँझ ५ बजे ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्प गएको हो ।  रा...

भिसा प्राप्त गरेका २४ जनालाई इजरायल नजान श्रम मन्त्रालयको अनुरोध

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा प्राप्त गरिसकेका २४ नेपालीलाई इजरायल नजान अनुरोध गरेको छ। इजरायल र प्यालेस्टिनबीच युद्ध जा...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोलि मंगलबार बोलाइएको बैठकमा इजरायलमा हमास समूहबाट भएको आक्रमणका विषयमा छलफल गरेर सरकारलाई...