Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank
Khabardabali Desk–KP

भारतमाा एकदिनमा चार हजार २७० कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारत शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय...

पोखरामा एक घर, एक वृक्षरोपण

कास्की  । पोखरा महानगरपालिकाले आगामी तीन महिनाभित्रमा महानगरका सबै घर कम्पाउडमा बिरुवा रोप्ने भएको छ । पर्यटकी सहरसमेत रहेको पोखराको वातावरणलाई हरि...

महानगरप्रमुख शाह र मुख्यमन्त्री पाण्डेबीच भेट, के विषयमा भयो छलफल ?

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास ...

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै

काठमाडौँ ।  तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेव...

नेपालमा मनसुन प्रवेश गर्दै

काठमाडौँ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल ...

आजदेखि पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक ५ घण्टा बन्द हुने

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उ...

बङ्गलादेशमा आगलागी हुँदा २५ जनाको मृत्यु

चट्गाँउ । बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ ...

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण

सियोल  । प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत ...

दोलखामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चरीकोट । दोलखाको चरीकोट जिरी सडकखण्डअन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा...

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको जनाइएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको...