Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank
Khabardabali Desk–KP

पुरानो संसद भवनलाई रेट्रोफिट गर्न निर्देशन

काठमाडौँ। संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार राष्ट्रियसभाअन्तर्गतको प्रत...

फेवा महोत्सवको तयारी तीव्र

पोखरा। नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ। महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र व...

एकै दिन १७ जनामा देखियो कोरोना

लुम्बिनी। नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ। शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्...

समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी

लुम्बिनी।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्।  लुम्बिन...

नेपाली सेनाको आकार सरकारले तोक्ने हो, विज्ञले होइनः प्रधानसेनापति शर्मा

काठमाडौँ।  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बाहिरी व्यक्तिले नेपाली सेनाको संख्या र साइज तोक्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन्। पोख...

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण वैशाख दोस्रो हप्तामा भारतमा : सञ्चारमन्त्री

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन्। बिहीबार...

गाँजा नियमनका लागि कानुन नबनाएकोबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौँ। सर्वोच्च अदालतले गाँजा नियमनका लागि कानुन बनाउन आवश्यक छैन भने त्यसको कारण दिन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।  बिहीबार सर्वो...

राहुल गान्धीलाई सुनाइयो दुई वर्ष जेल सजाय

काठमाडौँ। भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ। सुरत जिल्ला अदाल...

एसीसी प्रिमियर कपको खेलमा नेपालको समूहमा ओमान

काठमाडौँ। एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ।  एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित...

सरकारमा सहभागी हुन लोसपाले खोज्यो सम्मानजनक हिस्सेदारी

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ। आज बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकपछि नेता...