Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank
Khabardabali Desk–KP

भद्रकुमारी घलेको घर भत्काएपछि अदालतको आदेश : तत्काल नभत्काउनूू

काठमाडौँ।  उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञा...

शिक्षामन्त्रीले भने : भ्रातृ संगठनलाई बन्देज लगाउन सकिँदैन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयबाट राजनीतिक दलका भ्रातृ संगठनहरुलाई बन्देज गर्न नसकिने बताएका छन्।  बुधब...

सञ्चारसचिव राउतसहितको बन्दी प्रत्यक्षीकरण रिट तेस्रो दिन पनि हेर्दाहेर्दैमा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउतसहित चारजनाको बन्दी प्रत्यक्षीकरण रिट तेस्रो दिन पनि हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदाल...

एसियन कप क्रिकेट : पाकिस्तानसँग नेपालको भेट अगस्ट ३० मा

काठमाडौँ। नेपालले आसन्न एसिया कप क्रिकेटको पहिलो खेल पाकिस्तानविरुद्ध अगष्ट ३० तारिखमा खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल-एसीसीले तयार गरेको ...

सेनाको संख्या कटौती बहस बेमौसमी : राप्रपा

काठमाडौँ। राप्रपाले सेनाको संख्या कटौतीको बहसलाई ‘बेमौसमी’को संज्ञा दिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार जारी गरेको विज्ञप्तिमा  कुन...

जुम्लामा नाबालिकमै आमा बन्ने किशोरीको संख्या घट्दै

 जुम्ला।सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ ...

अन्तरघात गर्नेविरुद्ध कांग्रेसमा २१ सय उजुरी

काठमाडौँ। नेपाली कांग्रेसमा गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दुई हजार एक सय नेता कार्यकर्ताविरुद्ध उजुरी परेको छ ।  निर्वाचनक...

भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९, गाँखुमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् । सोही ठाउँमा बस्ने ७० वर्षीय बलराम खड्काक...

बझाङमा गयो भूकम्प

काठमाडौँ। बझाङमा भूकम्प गएको छ । स्थानीय समयअनुसार आज साँझ ५ बजेर २२ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ...

जनमतले पार्टी कार्यालय स्थापना गर्न अक्षयकोष बनाउने

काठमाडौँ । जनमतले पार्टी कार्यालय निमार्णका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले पार्टी कार्याल...