Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon
Khabardabali Desk–PB

म्याग्दीको गाडपारमा पहिरोमा परेर एक वृद्धाको मृत्यु

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको गाडपारमा पहिरोमा परी वृद्धाको मृत्यु भएको छ । बुधबार बिहान ११:३० बजेको समयमा बस्ती पछाडिको भि...

साउन १ गते सार्वजनिक बिदा दिने निर्णय

कर्णाली । कर्णाली प्रदेश सरकारले कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेश सरकारले ...

भारतबाट १५ तोला सुन र आठ लाख लुटेर फर्किएका ६ जना पक्राउ

नेपालगन्ज। भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ जना नेपाली बाँकेको कोहलपुरमा पक्राउ परेका छन् । पक्राउ परेका सबै कालिकोटका वासिन्दा हुन् । ...

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

धनुषा । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् । ...

नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने

बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । ...

सामान्य प्रशासनमन्त्रीको शपथ ग्रहणको समय सर्याे

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ । मंगलबार दिउँसो ३ बजे हुने भनिएको शपथ आजै साँझ ६ बजे हुन...

अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढीलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्...

मधेशमा खानेपानीको सङ्कट: वारुणयन्त्रमार्फत पानी बाँड्दै मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको आठवटै जिल्लामा देखिएको खानेपानीको सङ्कट समाधानमा प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील र...

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

मुस्ताङ। उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी(कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।  गए रा...

दुई हप्तादेखि रेसुङ्गा विमानस्थलबाट उडान अवरुद्ध

गुल्मी। गुल्मीको रेसुङ्गा विमानस्थलबाट विगत दुई हप्तादेखि उडान अवरुद्ध हुँदै आएको छ  । विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय असार १...