Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank
Khabardabali Desk–PB

भिजिट भिसा प्रकरणबारे गृहमन्त्री बोले: जुन दिन मेरा हातले गलत काम हुन्छ, त्यो दिनदेखि राजनीतिमा देखा पर्दैनँ

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको सम्बन्धमा आफूमाथि लागेको आरोप बारे चिन्ता गर्नुपर्ने केही कारण नभएको बताएका छन्। शनिबार धनुषा जिल्ल...

गृहमन्त्री लेखकलाई शेखरको सुझाव: राजीनामा दिएर नैतिकता देखाउनुस्

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा शन...

ट्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्र

बागलुङ। ट्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्र भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट बञ्चित बनेका बागलुङ नगरपालिका वडा नं. ४ ...

जातीय छुवाछूतका घटनामा १७ जनाको ज्यान गयो

काठमाडौँ । ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ लागू भएको १४ वर्ष पूरा भएको छ। तर, यो ऐन कार्यान्वयन भए पनि जातीय भेदभाव र छुवाछूतका घटना...

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

पटना। बिहारको हरियाली क्षेत्र विगत २० वर्षमा दुई गुणा बढेको छ। सन् २००५ मा वन क्षेत्र ७.६५ प्रतिशत मात्र थियो तर सन् २०२४ मा बढेर १५.०५ प्रतिशत पुग...

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द हुने

काठमाडौँ। सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।  नारायणगढ– मुग्लिन सडक योजना (प...

पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो। कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरु गरेका उनी हा...

जुम्लामा प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिपूर्ति उपलब्ध गराइदिन सरकारलाई सांसद शाहीको अपिल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको तिला गाउँपालिका-९ मा असिनाले पुर्‍याएको क्षतिपूर्ति...

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायो अप्ठयारो भिसा नीति

बर्लिन । युरोपेली मुलुक जर्मनीले आफ्नो भिसाको नयाँ नीतिलाई लिएर ठूलो घोषणा गरेको छ । खासमा जर्मनीले १ जुलाई २०२५ देखि ‘रिमोन्स्ट्रेशन’ भनेर चिनिने ...

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशक...