Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank
Khabardabali Desk–PB

क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका ...

रास्वपाको महामन्त्री पद विवाद : सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री दाबी गर्दै डा।मुकुल ढकालले दिएको रिटमा दुबै पक्षलाई छलफलमा बोलाएको छ। ...

राष्ट्रियसभा: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।  बैठकको शून्य समयमा सदस्य कृष्णबहादुर रोकायाले आकर्ष...

काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी छ: महानिरीक्षक थापा

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न सफल हुने बताएको छन् ।  बिहीवार काठमाडौंमा लागुऔषध द...

‘डिजिटल चिट’ प्रणाली प्रभावहीन : ‘चलान काटिन्छ तर जरिवाना असुल हुँदैन’

काठमाडौं । सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घनको सजायस्वरूप सहज डिजिटल माध्यमबाट जरिवाना तिर्न व्यवस्था मिलाउने उद्देश्यले सरकारले लागू गरेको ई(चलान ९...

‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

रूपन्देही। समयमा मनसुन सक्रिय  नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका ...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल। पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले  बुधबार बताएको...

बेमौसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’

पोखरा। विशेषत: जुन, जुलाई र अगस्टलाई पोखरामा पर्यटकको बेमौसम (अफ सिजन) का रूपमा लिने गरिएको छ । यो समयमा मनसुनजन्य गतिविधि बढ्ने भएकाले पर्यटकको आगमन ...

निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोक्दै, मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान

काठमाडौं । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदहरुमा उपनिर्वाचनको तयारीको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता ग...

असार १५ गते सार्वजनिक बिदा दिने निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बुधवार एक सूचना जारी गर्दै बिदा दिने निर्णय गरेको हो । प्र...