Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank
Khabardabali Desk–PB

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफल

चितवन । चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको  छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अ...

आठ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

काठमाडौं । विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको ...

सहकारीले लाखौँ रकम गोलमाल पारेपछि बचतकर्ता घरका न घाटको भए

महोत्तरी । अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत...

सामाजिक सुरक्षा भत्ताको ३९ लाख सचिवको कोठाबाट चोरी भएपछि...

बझाङ । बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ म...

कोटेश्वरमा प्रचण्ड, नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत...

वामदेव गौतम नेपाल निवास कोटेश्वरमा

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ । बुधबार विहान ९ बजे उपाध्यक्ष गौतम नेपालनिवास कोटेश्वर पुगेका ...

निर्माणको म्याद छ महिना थप गर्ने बजेट नीति भएन कार्यान्वयन

काठमाडौं । सार्वजनिक खरिदका निर्माण आयोजनाको म्याद छ महिना थप गरिने भनी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट वक्तव्यमा उल्लेख गरिए पनि त्यसको कार्यान्व...

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार...

सेनाका सिपाहीद्वारा गोली हानी आत्महत्या

महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँ...

अब स्नातक पास गर्ने छात्रालाई ५१ हजार भत्ता दिने

कलैया । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी छात्रा (महिला) लाई रु ५१ हजार भत्ता दिने भएको छ।  नगर सभाले आगामी आर्थिक वर्षको लागि पार...