Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue
Khabardabali Desk–PB

नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को विन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्...

भारतमा चक्रवात ‘मोन्था’ को प्रभाव: विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

नयाँदिल्ली। भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीले विद्यालय बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेक...

हिउँले अवरुद्ध बाटो पन्छाउँदै सशस्त्र प्रहरी बल, भ्रमणमा नआउन अनुरोध

काठमाडौं। मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा गएरातीदेखि परेको हिउँको कारण आउन सक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरुलाई ...

राष्ट्रिय सभाका सचिव अर्यालले दिए पदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्  । उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट दिएको उनको राजीनामा पत्र राष्ट्र...

बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ भ...

तनहुँमा सवारी दुर्घटना : एकको मृत्यु, १५ जना घाइते

तनहुँ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा फरक–फरक स्थानमा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भ...

रिक्त ११ मुलुकमा तत्काल नयाँ राजदूत नपठाइने, परराष्ट्रकै कर्मचारी कार्यवाहकमा

काठमाडौँ । सरकारले हालै फिर्ता बोलाएका ११ मुलुकका राजदूतको स्थानमा तत्काल नयाँ राजदूत नपठाउने भएको छ। संसद् नरहेको र कानुनी प्रक्रिया जटिल हुने देखिएक...

ओलीमाथि लगाइएको स्थानहद विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी लगाइएको स्थानहद निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्त...

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने, १४ बाट सातमा झार्ने तयारी

बागमती । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल काय...

दल दर्ताका लागि विप्लवका नेताहरू निर्वाचन आयोगमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि दल दर्ता गर्न नेकपा (विप्लव)का नेताहरू सोमबार निर्वाचन आयोग पुगेका छन्। प्रवक्ता खड्गबहाद...