Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank
Khabardabali Desk–PB

भरतपुरमा चार वडाको मत गन्न बाँकी, रेनु विजय भन्दा ११ हजार ३८९ मत अन्तरले अगाडी

भरतपुर महानगरपालिकामा अब चार वटा वडाको मत गणना गर्न बाँकी रहेको छ । महानगरका २९ वटा वडामध्ये २५ नम्बर वडासम्मको मत परिणाम आइसकेको छ भने २६ र २७ को गणन...

रिभर फल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्र...

जनकपुरधामको मेयरमा गठबन्धनलाई पछि पार्दै काँग्रेसका बागी उम्मेदवार निर्वाचित

धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बागी  उम्मेदवार मनोजकुमार साह विजयी भएका छन । स्वतन्त्र उम्मेदवार मन...

गठबन्धनलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म लैजानुपर्छ : नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले जनताको हित हुने गरी काम गर्नुपर्ने बताएका छन् ।  तनहुँको भानु नगरपालिकामा आयो...

भरतपुरको उपमेयरमा १९ हजार ५१४ को मतान्तरले चित्रसेन अधिकारी विजयी

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् । भरतपुरमा १ लाख...

बलात्कार मामिलामा हदम्याद हटाउन क्रान्तिकारीको माग

काठमाडौं । नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)ले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गर्दै आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोव...

बलात्कारीलाई कार्बाहीको कानून संशोधन चालू अधिवेशनमै: मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कार्बाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवे...

एमालेका कार्यकर्ता एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि भरतपुरको मतगणना अवरुद्ध

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा ए...

मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि अनुसन्धान अघि बढाउन ५ दिनको समय दिएको छ । जिल्ला अदालत, काठमाडौंले ...

निर्वाचन परिणाम सन्तोषजनक, आगामी निर्वाचनमा गठबन्धनलाई मजबुत बनाउने आधारः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक रहेको बताएको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी गठबन्धनले सन...