Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank
Khabardabali Desk–PB

संसद बैठक आज बस्दै, पत्रकारलाई निषेध

यस्तो छ सम्भावित ३२ बुँदे कार्यसूची

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ। बैठक बुधबार २ बजे नयाँ बानेश्वरस्थित संसद्भ वनको शङ्कर हलमा बस्न लागेको हो ।  बुधबा...

निको भएका बिरामीमा पोस्ट कोभिड, कस्ता लक्षणहरु देखिन्छन् ?

काठमाडौं । कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् ...

सङ्खुवासभा हत्या प्रकरण रहस्यमय, नगद र गरगहना सुरक्षित

काठमाडौं । बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए...

एमसीसीमा सत्ता गठबन्धन : कुन दल कतातिर ?

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने ...

अझै दुई दिन भारी बर्षा हुने

काठमाडौं । अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित ...

निजामतीको दुर्दशा : ८६ हजार कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट

काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वोत्क...

यस्तो सस्तो अफर दिँदै सौराहाका होटल

चितवन । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूल...

प्रधानसेनापति थापाको अद्यावधिक सम्पत्ति सार्वजनिक, कति छ उनको जम्मा सम्पति ?

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। लम्...

अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम भारत लाने ट्रक नियन्त्रणमा

झापा । झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले निय...