Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
Khabardabali Desk–PB

ओखलढुंगामा बेहोस अवस्थामा फेला परेकी १७ वर्षीया किशोरीलाई काठमाडौं ल्याइयो, एकजना पक्राउ

काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ५ घर भएकी १७ वर्षकी किशोरी अचेत अवस्थामा भेटिएकी छन् । घरदेखि पर नजिकैका जंगलमा बेहोस अवस्थामा उनलाई भेट...

नीति तथा कार्यक्रमबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल, चुनावबारे भएन छलफल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बस...

कोहलपुरमा कांग्रेस विजयी

बाँके । स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बन्नुभएका युवा नेता पूर्ण आ...

भरतपुर महानगरमा ३१ हजार मत गन्न बाँकी, यस्तो छ पछिल्लो मतगणना

चितवन । भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

मनोज पाण्डेबाट दुर्व्यवहारमा परेको भन्दै अर्की युवतीको पनि उजरी

काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै अर्की युवतीपनि प्रहरीको सम्पर्कमा पुगेका छन् । उपत्यका अपराध अनुसन्धा...

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई  निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईल...

भरतपुरमा रेनु दाहाल विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रताकायमै राखेकी छन् । ९५ हजार ३११ मत गणना हुँदा दाहाल नेकपा एमालेका विजय ...

सुतेकै अवस्थामा बाबु र छोराको हत्या

सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चु...

चितवनमा विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

चितवन । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१० स्थि...

सप्तरीको डाक्नेश्वरीमा एमाले विजयी

सप्तरी । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत...