Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank
Khabardabali Desk–PB

नेकपा एमाले म्याराथन दैडिने पार्टी हो– अध्यक्ष ओली

विराटनगर । नेकपा (एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छ्न। विराटनगर विम...

भोलि सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ, रास्ट्रपति भण्डारि सहभागी हुने

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा ...

निर्वाचन आयोगको निर्णय सच्चाउन समाजवादी प्रेस सङ्गठनको माग

काठमाडौ । समाजवादी प्रेस सङ्गठनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्री अनु...

धादिङमा सवारी दुर्घटनामा एकको मृत्यु, सात घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट ध...

पाकिस्तानी रुपैयाँको भाउ निरन्तर ओरालो

एजेन्सी । पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा लगातार ओराल लागेको छ । अन्तरबैङ्क बजारमा ०.५० प्रतिशत भन्दा बढी मूल्याङ्कन गरेको स्टेट बैंक अफ पाक...

यस बर्षको दसैँमा ५५ अर्बका नयाँ नोट साटियो

काठमाडौ । नेपाल राष्ट्र बैंकले यसबर्षको दसैँमा ५५ अर्ब रुपैयाँका नयाँ नोट साटेको छ । जसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९...

अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो एजेन्सी । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको ...

युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरू...

खानीखोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । डाँडागाउँबाट बनेपातर्फ आ...

गल्छी–देवीघाट’ सडक २८ घण्टापछि सञ्चालनमा

रसुवा ।गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिंहमा पहिरो गएर अबरुद्ध भएको सडक शुक्रबार रातिदेखि सञ्चालनमा आएको छ । बि...