Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu
Khabardabali Desk–PB

प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन

काठमाडौ । राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस० को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुर...

ज्ञानेन्द्रजीलाई दुई/चार जना वरपर देख्ने वित्तिकै पुरानै झ-झल्कोले जोस्याउँछः ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने वित्तिकै पुरानै झल्को आउने गरेको र बो...

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १...

फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री

काठमाडौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताएको छन् । राष्ट्रिय प्रजातन...

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षम...

छुटे अरुण चौधरी, रञ्जिताले गरिन् स्वागत

कैलाली । नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी जेलबाट छुटेका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्...

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, राष्ट्रपतिको चुनावबारे छलफल हुने

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहे...

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

जनकपुर । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँ...

ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको  मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार...

काठमाडौँ महानगरले ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्ने

काठमाडौ। काठमाडौँ महानगरपालिकाले ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र भूमिगत पानी पुनःभरणका  लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं १५ बाट सु...