Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank
Khabardabali Desk–PB

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ, ८ मन्त्रालय कायम

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ ग्रहण ...

जलेश्वर नगरपालिकाका पूर्व वडाध्यक्ष ठाकुर लेनदेन मुद्दामा पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ ...

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । ...

काभ्रेपलाञ्चोकको खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गा...

भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।  ...

तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा

तनहुँ । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले ...

विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

दिल्ली । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा...

सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

टोकियो । जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी आज दिएको...

पर्वतमा आगलागीका घटना बढ्दो

पर्वत । पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । यस वर्षको गर्मी...

महोत्तरीमा मोटरसाइक दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका-१...