Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank
Khabardabali Desk–PB

कुलमान प्रकरण : प्रधानमन्त्री ओलीको अडानका कारण संसद् बैठक प्रभावित

काठमाडौँ । कुलमान प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण संसद् बैठक प्रभावित बनेको छ  । प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने वि...

सुख्खा पहिरोपछि विद्युत सेवा अवरुद्ध

रुकुमपश्चिम । रुकुमपश्चिममा निर्माणाधीन नुवाकोटडाँडा–बैरागीठाँटी सडक विस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ ।  बुधबार बेल...

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेको छन । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछि...

धनुषामा बर्सेनि बढ्दै चैते धानको उत्पादन

ढल्केबर । धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ...

राष्ट्रिय परिचयपत्र बनाउन आएका वृद्धको जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर मृत्यु

सल्यान । राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा आएका एक जना वृद्धको मृत्यु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर ...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्रा...

कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छः ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्बन बिक्रीबापत प्राप्त भएको रकम गरिब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बता...

१८ वर्षसम्म संक्रमणकालिन न्याय नटुंगिदा अन्तराष्ट्रियस्तरमा मुख देखाउन लाज भइसक्याेः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व...

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित, २ बजे बस्ने

काठमाडौं। प्रतिनिधिसभा बैठक २ बजे बस्ने भएको छ ।  आज बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक अझै सुचारू हुन नसके पछि सहमतिका आधारमा दिउँसो २ः०० बजे ब...

कुलमान घिसिङले पेस गरेको रिट निवेदन दर्ता, पहिलो पेसी शुक्रबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै पेस गरेको रिट न...