Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon
Khabardabali Desk–RP

भयावह बन्दै सवारी दुर्घटना- सबै घटनामा चालकलाई मात्र दोषारोपण गरेर उम्किन मिल्छ ?

रुपन्देही । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थ...

कोरियन भाषा परीक्षा- पहिलो सिफ्टमा ४७ हजारको लिइने

काठमाडौं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँस...

प्रजातान्त्रिक राष्ट्रको वैचारिक विचलन- राजनीतिक दलहरु र लोकतन्त्र अन्तर कि आन्तरिक ?

काठमाडौँ । आधुनिक नेपाल राज्यको अढाई सय वर्ष लामो इतिहासमा राजनीतिक अर्थात् प्रजातान्त्रिक गतिविधिको सुरुआत भएको धेरै भएको छैन । बाइसेचौबिसे भनेर चिनि...

बझाङ जिप दुर्घटना- एकको मृत्यु, दुईजना घाइते

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन...

‘डिउटी’मा रहेकी धनमायामाथि प्रहरी जवान यमबहादुरले चलाए गोली, उपचारको क्रममा मृत्यु

दाङ । घोराहीमा एक जना प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ  । दाङको घोराही –१५ दामोदार चोक नजिक बिहिबार साँझ नेपालग...

मन्दिरै मन्दिरको गाउँ पिठातोलाले पायो 'कान्छी गाउँ'को उपमा

बझाङ । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसु...

कपिलवस्तु दुर्घटनाका घाइते भन्छन्- पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

बुटवल । “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्र गतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवा...

भूकम्पले उजाडिएको लक्ष्मीको जीवन- न जीवनको सहारा रह्यो, न बास

आइएफआरसी भन्छ- नेपालमा मानवीय सहयोग जारी रहन्छ

‘संविधानअनुकूल कानुन बनाउन र कार्यान्वयन गर्न निकै कठिन परेको छ’

काठमाडौं । ताप्लेजुङ जिल्लामा खानेपानीको निकै समस्या छ । जनताका घरघरमा खानेपानी पु¥याउने मलाई धोको छ । एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्ला...

कपिलवस्तु बस दुर्घटना अपडेट- १० मृतकमध्ये तीन जनाको सनाखत

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ ।  जिल्ला प...