Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank
Khabardabali Desk–RP

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु, एक घाइते

झापा । मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनो...

कालीमाटीमा आलुको भाउ किलोमा ८ रुपैयाँ घट्यो, काउली र च्याउ भने महँगिए

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज भारतीय गोलभेँ...

आज नेशनल भोलियन्टर फोर्सको घोषणा गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले आज नेशनल भोलियन्टर फोर्स अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दैछ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्य...

एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल...

खानेपानी समितिको चुनावमा कांग्रेस-एमालेसहित चार दलीय गठबन्धनलाई रास्वपाले हरायोे

अर्घाखाँची । यहाँको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उमेदवार विजयी भएका छन् । यहाँ १७...

नेकपा र अशोक राई नेतृत्वको जसपाबीच एकता सहमतिको ड्राफ्ट तयार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीचको एकतालाई आज अन्तिम रूप दिने तयारी छ। बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा...

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

तनहुँ । जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ। समुद्र सतहबाट दुई हजार १३४ मिटर उच...

सेनामाथि जाँचबुझ गर्न खोज्दै आयोग, तर्कंदै जंगीअड्डा

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ आयोगले नेपाली सेनालाई पनि छानबिनको दायरामा ल्याउने प्रयास गरेको छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्...

ईश्वर पोखरेललाई ओलीको जवाफ- म सँग प्रतिस्पर्धा गर्न चाहनुहुन्छ भने गर्नुस्, तर पार्टीलाई फाइदा गर्दैन

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिन तयार रहेको स्...

‘गौरव योजना’ र ‘स्वर्णिम योजना’को प्रगति तीन दिनभित्र पेस गर्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको  ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’को प्रगति तीन दिनभित्र पेस गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज ...