Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
Khabardabali Desk–MB

सेयर बजार सुधारको लागि सांसद ढकालले राखे अर्थमन्त्री समक्ष रे ७ बुँदे माग

काठमाडौं ।  सांसद हरी ढकाल तथा सेयर लगानीकर्ता तथा धितोपत्र ब्रोकरले उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई ७ बुँदे माग पेश गरेका छन् । पू...

कांग्रेस–एमाले गठबन्धन सत्ता स्वार्थका लागि बनेको होः सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल ‘राजन’ले बेचन झाको गिरफ्तारीकै कारण ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालिएको ...

धादिङमामा पहिरोले गल्छी–गजुरी सडकखण्ड अवरुद्ध

धादिङ  । पृथ्वी राजमार्गको गल्छी–गजुरी सडक खण्ड अवरुद्ध भएको छ । राजमार्गको सो सडक खण्डमा पर्ने आदमघाट नजिकै वर्षासँगै आएको पहिरा खसेपछि दुवैतर्फ सडक ...

१६ करोड रकम हिनामिना पार्ने एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ

काठमाडौं ।  बचतकर्ताको १६ करोड ठग्ने एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

को–को बन्दै छन् गण्डकीमा एमालेबाट ४ जना मन्त्री

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल...

माधवकुमार नेपाल रुस प्रस्थान

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्था...

‘गिद्धका सङ्ख्यामा कमी आउँदा हैजाका बिरामी बढे’

कञ्चनपुर । गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना द...

नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउनेः बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकामाथि घरेलु हिंसा गरेको भन्दै सरकारले कारवाही नगरेको बताएका छन् ।...

निजगढमा तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा शुरु गर्ने

बारा ।  बाराको निजगढ नगरपालिकामा निर्माणाधिन रहेको तिलगंगा आँखा अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय परियोजना सल्लाहकार समितिले अस्...

बाँकेको नरैनापुरमा झाडा पखाला, चार जनाको मृत्यु

बाँके । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर( ३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १०...