Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank
Khabardabali Desk–MB

बस दुर्घटनाका गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौं । महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । सो दुर्घटनाम...

सडक विभागले भन्यो – केही दिन मुख्य राजमार्ग नै प्रयोग गर्नू

काठमाडौँ । सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न भनेको छ ।  मुख्य राजमार्गमा नेपा...

टीका लगाएपछि सैनिकद्वारा राजधानीमै लुटपाट

काठमाडाैं  । काठमाडौँमा कार, सुनको असर्फी, मोबाइल र नगद लुटपाट गरेको आरोपमा नेपाली सेनाका तीनजना पक्राउ परेका छन्। गएराति सामाखुसी रानीबारीस्थित न्यु ...

विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज...

“मन्दिरमा बलि : बालबालिकाको जिन्दगीसँग खेलवाड”

म मन्दिरको मेला हेर्न गएको थिएँ। हातमा बालबच्चा समातेका आमा–बाबु, टोलटोलका वृद्ध–वृद्धा, युवा–युवती र बालबालिकाको रमाइलो उपस्थितिले त्यो दिनलाई साँच्च...

एमाले महाधिवेशनतर्फ : केन्द्रीय कमिटी बैठक असोज २७–२८ मा

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय महाधिवेशनको मिति तोक्ने तयारी अघि बढाएको छ। पार्टीको केन्द्रीय कमिटी बैठक आगामी असोज २७ र २८ गते काठमाडौंमा बस्ने भ...

मौसमविद्हरुको सुझाव : ‘दुई दिन राजमार्ग बन्द गर्नु नै उचित’

काठमाडौं । दशैंको रमाइलोसँगै देशभर मौसम क्रमशः बिग्रिँदै गएको छ। विशेषगरी शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले बाढी र पहिरोको उच्च जोखिम निम्त्याउ...

महोत्तरी बस दुर्घटनामा थप एकजनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा भएकाे  यात्रुबाहक बस दुर्घटना थप एकजनाकाे मृत्यु भएकाे छ । याे सँगै दुर्घटनामा मृत्यु हुनेकाे सं...

महोत्तरीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु, २० भन्दा बढी घाइते

महोत्तरी । महोत्तरीको खैरमारामा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । घारीबथानबाट खैरमारा हुँदै काठमाडौं जाँदै गरेको ना ६ ख १४६४ नम्बरको बस अ...

बाढी, पहिरो र वर्षाले ५ ठाउँका सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं । बाढी–पहिरो र वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक ग...