Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank
Khabardabali Desk–MB

बैठक खर्च विपन्न महिलाको उपचारमा

सप्तरी । राजविराजमा गठित मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, खाद्य...

बागमती प्रदेशसभाको बैठक असार १७ गते

बागमती । बागमती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २...

माओवादीले कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे...

त्रिशुलीमा ट्रक खस्यो, चालक बेपत्ता

धादिङ । पृथ्वी  राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मालबाहक ट्रक  त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । वीरगञ्जबाट क...

२,६३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणम...

चार दुग्ध उद्योगमाथि कारबाही

धादिङ । जिल्लाका चार  दुग्ध उद्योगमा अनुगमन गरी कारवाही  समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले  संयुक्तरुपमा आज विभिन्न चार डेरी...

सङ्क्रमित र कुरुवाका लागि स्वास्थ्य सामग्री वितरण

सप्तरी । कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा खटिनुभएका प्रहरी, स्वास्थ्यकर्मीका साथै सङ्क्रमित र हेरचाहका लागि खटिने कुरुवाका लागि आज सप्तरीमा स्वास्थ...

नेप्से घट्दा लघुवित्त उपसमूहको शेयरमा आकर्षण

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागे पनि लघुवित्त उपसमूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा आज...

संसद् विघटन किन गरियो ? नायब महान्यायाधिवक्ता पाण्डेयको यस्तो छ तर्क

काठमाडौँ । नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघ...

माओवादी केन्द्रद्वारा दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेक...