Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue
Khabardabali Desk–MB

थपिए ७६० जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी...

इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

इरान । प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरानमा १९७९ क्रान्तिपछि  बन...

बालिकाको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल तनाव

सुर्खेत । लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिक...

ईपीएलको उपाधि चितवन टाइगर्सले जित्यो

काठमाडौँ । चितवन टाइगर्स एभेरेष्ट प्रिमियर लिग (ईपीएल) च्याम्पियन बनेको छ । चितवनले शनिबार भएको उपाधि भिडन्तमा पोखरा राइनोजलाई चार विकेटले हराएर चितवन...

जुम्लामा ४६ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

जुम्ला । जुम्लामा ४६ हजार ६४२ जनाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप लगाएका छन् ।  पहिलो र दोस्रो मात्रा गरी जिल्लामा सो सङ्ख्यामा नागरिकले कोरोन...

करिब ७३ अर्ब बराबरको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि ...

विकास निर्माण र कला संरक्षणमा उपभोक्ता पनि जिम्मेवार हुनुपर्छ- मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताएकी...

शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिनेछु : शिक्षामन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य प्रणालीको अवधारणलाई सफल तुल्या...

बेपत्ता विष्टको शव फेला

कञ्चनपुर । महाकाली नदीमा दुई दिन अघि नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्टको शव प्रहरीले आज फेला पारेको छ । ...

देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी मात्रै हो : प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी...