Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank
Khabardabali Desk–MB

ग्रामीण क्षेत्रका समस्या समाधानमा पहल गर्छु : मन्त्री शर्मा

दाङ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताएकी छन् । दाङको पहाडी गाउँपालिका बंगलाचुली गाउँप...

खोटाङमा मुंग्रो र बियरको बोतल प्रहारबाट दुई जना घाइते

खोटाङ । खोटाङमा मुंग्रो र बियरको बोतल प्रहारबाट दुई जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ मलबासेका २८ वर्षीय विजय...

टिकटक बन्द समाधान होइनः मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले टिकटक बन्द गर्ने नभएर अन्य सामाजिक सञ्जाल पनि नियम, कानून र करको दायरामा ल्याएर चलाउनुपर...

भूकम्प पिडीतलाई अझै त्रिपालको भर, केटाकेटी र बुढाबुढीलाई चिसोको सास्ती

काठमाडौं । जाजरकोट भुकम्प प्रभावितहरु चिसोका कारण बिरामी पर्न थालेका छन्  । बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्र...

भोटे कुकुरको प्रजननका लागि गाडी रिजर्भ गरेर सिक्किमदेखी चौंरीगोठसम्म

पाँचथर । भारत सिक्किमको गेजिङ निवासी मिलन गुरुङ आफूले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङवरक गाउँपालिका –२ पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपुगेका...

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

झापा। झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।  झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटर...

सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसद...

श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

अछाम । अछाममा श्रीमतीको हत्याको गरेको आराेपमा श्रीमान प्रकाउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत...

छठबारे रोचक जानकारीः कस्तो पर्व हो छठ ? यस्तो छ परम्परा

काठमाडौं । छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र पर...

अछाममा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, चारजना घाइते

अछाम । बुधबार राति ११ बजे अछाममा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका-४, कालिकास्थान टोट्केसालमा अटो दुर्घटना हुँदा कमल...