Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank
Khabardabali Desk–MB

केकी अधिकारीको गृहमन्त्री लामिछानेलाई खुलापत्र

काठमाडौं । अभिनेत्री केकी अधिकारीले रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा सुशासन आउने आशा रहेको बताएकी छिन् ।  उपप्रधान तथा...

माओवादीका वरिष्ठ उपाध्यक्ष महरा पक्राउ, भैरहवाबाट काठमाडौं ल्याइँदै

काठमाडाै‌ं । माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई लुम्बिनीबाट प्...

आगलागीबाट क्षती भएको कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेका छन् । गत २८ गते विरगञ्जबाट लाइट...

सहकारीबाट लिएको ऋण नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ ।  महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सह...

तेह्रथुमका आगलागी पीडितहरूलाई राहत वितरण

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिका–१, पुरानागाउँमा शनिबार भएको आगलागीका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ। पीडितलाई तत्काल आवश्यक पर्ने र...

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

१३९ हेक्टरमा खाएन र १० हेक्टरमा ‘बिउ आलु’ लागाइने

एनआरएनएको वार्षिक साधारणसभा सम्पन्न, मनोरेलसहित ३ वटा सम्झौता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । ‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित...

‘उपेन्द्र यादवको असली मालिक को हो ? तस्बिरले प्रस्ट पार्छ’ भन्ने पोष्टर टाँस्दै हिड्ने दुईजना पक्राउ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको चरित्र हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई ...

युक्रेनी सेनाले सार्वजनिक गरेको युद्धबन्दीमा ५ जना नेपाली

काठमाडौं । युक्रेनी सेनाले  ५ जना नेपालीसहित ८ जना  विदेशी सैनिकलाई सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार युक्रेनी सेनाले गत ...

इमान्दार बन्ने गण्डकीका प्रदेश प्रमुख भट्टको प्रतिबद्धता

काठमाडौं । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रमुख भट्टले आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण ग...