Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank
Khabardabali Desk–MB

काठमाडौंको नागार्जुनमा पहिरोमा पररे एक जनाको मृत्यु, भक्तपुरमा १८ टहरा डुबानमा

काठमाडौं । अविरल वर्षापछि गएको पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका-३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको छ । शनिबार विहान सवा ११ बजे स्था...

आँधीखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याउदा ४० हजार घरमा सेवा अवरुद्ध

स्याङ्जा। अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत् आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। जिल्लाको ...

मधेसमा मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास...

पृथ्वीराजमार्गको कल्भर्ड बाढीले बगायो, आवतजावत ठप्प

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्र...

दोलखामा बाढीले तीन घर बगायो, एकजना बेपत्ता

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्। ...

काठमाडौंका नदी-किनार र करिडोरका सडक डुवानमा

काठमाडौं । शुक्रबार रातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको नदी तथा खोलाहरुमा जल सतह बढेको छ । वाग्मती, विष्णुमती, धोबिखोला, मनोहरा खोला, हनुमन्...

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा, मर्स्याङ्दीले सतर्कता तह पार गर्‍यो

तनहुँ । अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षा...

एमाले अध्यक्ष ओलीको सुरक्षार्थ खटिएका इन्स्पेक्टर थापाको मृत्यु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ। भक्तपुरको गुन्डुस्थित आफ...

अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खायो

काठमाडौँ । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दि...

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध, यात्रु मर्कामा

मुगु ।  हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।  निरन्तर वर्षा हुँदा मुगु, जु...