Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank
Khabardabali Desk–MB

तोलाको एक लाख ४५ हजार नाघ्यो सुनको मुल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमावृद्धि भएको छ । आइतबार सुनको मुल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ ।  ...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका-१, जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही ठाउँका ३८ वर्षीय इन्द्रहरि पोखरेलको...

बानेश्वरमा एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी छ । बैठकमा नयाँ सत्ता समीकरण र त्यसले गठन गर्न...

गण्डक ब्यारेजमा १६ वर्षयताकै उच्च बहाव मापन

नवलपरासी पूर्व । नारायणी नदीको गण्डक ब्यारेजमा १६ वर्षयताकै उच्च बहाव मापन गरिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल(भारत सिमानामा रहेको ब्यारे...

सप्तकोशीमा पानीको बहाब वर्षकै उच्च, ब्यारेजका ४८ ढोका खोलिए

श्रीलंका टापु, प्रकासपुर र महेन्द्रनगर, मधुवन लगायतका स्थानमा कटान सुरु

नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो

चितवन । नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ ।  न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढी...

प्रतिनिधिसभाको बैठक आजपनि बस्दै, के के छन् सम्भावित कार्यसूची ?

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तालिका रहेको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयब...

मनसुनी वायुको प्रभाव देशभर वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ । हाल देशभर ...

घोप्टे भीरमा पनि खस्यो पहिरो, पृथ्वी राजमार्ग पुनः अवरुद्ध

चितवन । फिस्लिङको बाटो एकतर्फी सञ्चालनमा आएको केही बेरमै घोप्टे भीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय चित...

पहिराले मुग्लिन मलेखु सडक अवरुद्ध

मुग्लिन । अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ ।   इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्...