Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank
Khabardabali Desk–MB

भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू

काठमाडौं । गत हप्तादेखि  भारतबाट बेपत्ता भएका बङ्लादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ । बेपत्त...

२६ वर्षदेखि बेपत्ता व्यक्ति छिमेकमै भेटिए

काठमाडौं । अल्जेरियाको अल कादिद सहरमा २६ वर्षअघि बेपत्ता भएका एक व्यक्ति अन्ततः फेला परेका छन् । उमर बी नामका एक व्यक्तिलाई छिमेकीले अपहरण गरेका थिए ।...

एक दशकमा बन्यो स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन

सोलुखुम्बु ।  स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न भएको छ । २०७१ देखि सुरु गरिएको भवन निर्माण पटकपटक म्याद थप गर्दै गत वैशाखमा...

कलाकार छिरिङ शेर्पाले चुमे सगरमाथाको शिखर

सोलुखुम्बु ।  कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्  । मोडल तथा कलाकार शेर्पाले आइतबार सगरमाथाको चुचुरोमा पुगी त्य...

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गल...

भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले २०७२ सालमा  भूकम्पबाट जोखिमयुक्त बनेका घर तथा संरचना तत्काल भत्काउन निर्देशन दिएको छ ।  पालिकाभित्र भूकम्पलगा...

पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा

कास्की ।  पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्ल...

उपत्यकाका ट्राफिक प्रहरीका लागि नेत्रज्योति संघद्धारा २ हजार थान चस्मा हस्तान्तरण

काठमाडौं   । नेपाल नेत्रज्योति संघद्धारा काठमांडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुका लागि धुवा, धुलो तथा घामबाट बच्न २ हजार थान चस्मा (सन ग्लास) ह...

उडिरहेको विमान आकाशमै भयानक तुफानमा फस्दा १ को मृत्यु धेरै घाइते

काठमाडौं । लण्डनबाट आउँदै गरेको सिंगापुर एयरलाइन्सको विमानलाई गम्भिर एयर टर्बुलेन्सका कारण मंगलबार बैंककमा आकस्मिक अवतरण गर्नुपरेको छ । यस क्रममा ए...

एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै

काठमाडौं ।  विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध...