Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank
New Khabardabali

भारतबाट फर्केका ८ जनामा कोरोना पुष्टि, सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परी...

त्रिशूली नदीबाट २२ वर्षीय युवकको ६ दिनपछि शव फेला

गोरखा । माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर...

वाग्मती आयोजना स्थापनाको २७ वर्ष पुग्दा पनि नदी ढलमुक्त हुनसकेन

काठमाडौं । उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले स्थापना भएको वाग्मती आयोजना २७ वर्ष पूरा भए पनि ढलमुक्त हुनसकेको छैन ...

जात्राको रथ तान्ने क्रममा रथबाट झर्दा र ढुङ्गा हानाहान हुँदा १९ जना घाइते

भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते...

लहानस्थित एक सुन पसलेको गोली हानी हत्या, भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले ल...

हुम्लाका लागि ७ हजार क्विन्टल चामलको कोटा स्वीकृत

हुुम्ला । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्था...

मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका–५ ...

कोटेश्‍वरस्थित एक गेष्‍ट हाउसमा मकवानपुरका ४५ वर्षीय थिङ मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वरस्थित दिपिका गेष्‍ट हाउसको शौचालमा मकवानपुर घर भएका ४५ वर्षीय भिम थिङ शुक्रबार मृत अवस्थामा फेला परेका छ...

निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस्: प्रविधिमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुुरुङले ‘सुुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकार...

पर्सा र चितवन राष्ट्रिय निकुञ्जको गैँडा गणना आज सकिने

चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेब...