Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank
New Khabardabali

किशोरी विवाह गरेको अभियोगमा बेहुला र उनका बुबा पक्राउ

पर्सा । किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ व...

तालाबन्दी खुल्न नसकेपछि अस्तव्यस्त बन्यो कृषि तथा वन विज्ञान विश्वविद्यालय

चितवन । ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन स...

बाँसगढीमा २५ वर्षीय रावत मृत अवस्थामा फेला

वर्दिया । बाँसगढी नगरपालिका–३ महादेवस्थानस्थित सडक नालीमा सोही ठाउँ बस्ने जुम्ला कनका सुन्दरी गाउँपालिका–२ घर भएका २५ वर्षीय आकाश रावत बिहीबार मृत अव...

विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

कैलाली । लिटरफ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पाँचौँ संस्करणको आज धनगढीमा ट्रफी सार्वजनिक गरिएको छ । धनगढी ...

भन्सार छली ल्याएको विभिन्न कपडा बरामद

कञ्चनपुर । भिमदत्त नगरपालिका–४ बसपार्क नजिक सडकबाट करिब ५ लाख ४८ हजार ३ सय ६० रुपैयाँ बराबरको भन्सार छलि ल्याएको विभिन्न लत्ताकपडा बिहीबार दिउँसो प्र...

विस्तारै गति लिँदै होटल तथा पर्यटन व्यवसाय

नेपालगञ्ज । यहाँका ठूला सुविधा सम्पन्न होटलको कारोवारले विस्तारै गति लिन थालेका छन् । पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्ज ...

बालिका बलात्कार गर्ने २२ वर्षीय युवकलाई १८ वर्ष कैद सजायको फैसला

सप्तरी । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेक...

करिब १३ किलो अवैध लागूऔषध गाँजा सहित ३४ वर्षीय पुन पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–२ रुम भिरखर्क बस्ने ३४ वर्षीय होम बहादुर पुनलाई करिब १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरील...

आफ्नै आमाको हत्या गरेको अभियोगमा ३८ वर्षीय जित पक्राउ

अछाम । आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका–५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ ग...

भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेप...