Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB
khabar dabali-K

आजदेखि अनलाईन ट्रेडिङ सुरु

काठमाडाैं । आर्थिक बर्ष ०७५\\७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - नेपाल स्टक ए...

पौडलले भने - देउवासँग मिलेको छैन

काठमाडाैं । कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग मिलेको भन्ने आरोप अस्वीकार गरेका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा ...

चिकित्सा शिक्षा जाँचबुझ आयोग प्रतिवेदन: ‘दोषी उम्काउन प्रतिवेदन नै गुपचुप’

काठमाडाैं । १७ दिनदेखि अनशनरत डा.गोविन्द केसीले विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले दोषी ठहर गरेका व्यक्तिमाथि क...

विद्यालय जाँदैनन् मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका !

काठमाडाैं । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । अाज...

डा. केसीको मुटुको चालमा समस्या

काठमाडाैं । सेप्सिसको उच्च जोखिममा रहेका डा. केसीको स्वास्थ्य अवस्था गए रातिबाट अचानक थप जटिल बनेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - रात...

किन फेल खान्छ सरकारको निर्णय ?

काठमाडाैं । सरकार गठन पश्चात ३ सय वटा निर्णय भएका छन् । अाजकाे समाचारपत्र दैनिकमा याे खबर छ - १ सय २० दिनको अबधिमा मन्त्रीपरिषद्ले ३ सय वटा निर्णय ...

केन्द्रमै बढी कर्मचारी रहने गरी दरबन्दी निर्धारण

काठमाडाैं । मुलुक संघीय संरचनामा गए पनि सरकारले केन्द्रमै ४५ हजार कर्मचारी रहने गरी कर्मचारीको दरबन्दी निर्धारण गरेको छ । अाजकाे नेपाल समाचारपत्र द...

कांग्रेस गुट उपगुटमै सीमित !

काठमाडाैं । मलुकमा चरम वेथिति, अराजकता बढिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र आन्तरिक गुटबन्दी बढ्दै गएको छ । अाजकाे समाचारपत्र...

आजदेखि जिल्लाका यी कार्यालय खारेज

काठमाडौं । संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज ९मंगलबार०देखि खारेज हुँदै छन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ संघीयता कार्यान्वयनका क्...

बेपत्ता भएकी युवतीको हत्या

भीमदत्तनगर । छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला पर...