काठमाडौं । महानगरपालिकाको स्वामित्वमा रहेको बागदरबार भत्काउने कि बनाउने भन्ने निर्णय गर्ने अधिकार सरकारको जिम्मामा पुगेको छ । आजको नेपाल समाचारपत्...
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो । आजको ...
काठमाडौं । सङ्घीय ढाँचा अनुसार पार्टी संरचना बनाउन नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न कार्यकर्ताले दबाब दिएका छन् । आजको...
जनकपुर । यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन्। चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि प...
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाँदै छन् । उनी शनिबार अपराह्र त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको भ्रमण दुई पक्...
काठमाडौं । सम्भावित पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाल आउने भनिएका चिनियाँ टोली प्राविधिक कारणले मात्र ढिलाइ हुन पुगेको खानी तथा भू–गर्भ वि...
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका(१३ भगेरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रिडीबाट वालुवा लिएर तम्घास आउँदै गरेको लु४त २८४६ नम्ब...
काठमाडौं । चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ ९परिवर्तित नाम० नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी ...
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको कुनै पनि समितिमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी समयसम्म रहन नपाउने प्रवाधान ल्याउने भएको ...
काठमाडौँ । ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो रु तपाईलाई थाहा छ रु’ काठमाडौ...