Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
khabar dabali-K

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

प्युठान । प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका-६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको र...

समयमै डायलसिस नपाउँदा छटपटिएर गयो युवकको ज्यान

जनकपुर । सुन्निएर उभिन सक्ने अवस्था थिएन । थलिएको शरीरलाई आमा–बुबाले काँधको सहारा त दिन्थे तर बोझिलो शरीर थाम्नै हम्मे पथ्र्यो । जीउ तलतिर तन्क्याउँद...

कक्षा-११ मा नयाँ पाठ्यक्रम लागू गर्न तोकियो विद्यार्थी भर्नाका यस्ता आधार

काठमाडौं। केही निजी विद्यालयको विरोधका बाबजुद यस वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदैछ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले अधिकांश विषय...

चितवनका २२ सहित २६ जनामा कोरोना पुष्टि

चितवन । चितवनका २२ सहित थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा बिहीबार राति परीक्षण गर्दा चितवनका २२ सहित २६ ...

ड्युटी गरिरहेका बेला जीपको ठक्करबाट ज्यान गुमाएका दुई प्रहरीलाई शोक सलामी

पोखरा । पोखरामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई प्रहरीलाई शोक सलामी अर्पण गरिएको छ । पोखरा ५ मालेपाटनमा बुधवार ड्युटीकै क्रममा बोलेरो जीपले ठक्कर दि...

आज हरितालिका तीज, विगत मा भिड हुने शिवालय यसपालि चनमन्न

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँछन...

उद्धार उडान तत्काल सुरु गर्ने मन्त्रिपरिषद्को निर्णय, बेखर्चीलाई पनि ल्याइने

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दुई दिनअघि...

राष्ट्रिय गौरवको आयोजना घोषणा भएको १० वर्षमा बन्यो गुरुयोजना : पशुपति क्षेत्रमा ३३ अर्बका ५५ योजना तयार

काठमाडौं । पशुपति क्षेत्रको बृहत्तर विकास गर्ने उद्देश्यले सरकारले गुरुयोजना तयार पारेको छ । चालू आर्थिक वर्ष ०७७–७८ देखि सुरु गरेर ०९१–९२ मा गुरुयोज...

काठमाडौंमा पनि कोरोना संक्रमितलाई उपचार पाउन मुस्किल भएपछि....

आइसियू र भेन्टिलेटरको अभाव भएको बताए पनि सरकारले खरिद गरेको छैन काठमाडौं । संक्रमितको संख्या धमाधम बढेपछि देशभर आइसोलेसन शैंयाको अभाव हुने चिन्ता ...

अब क्वारेन्टाइन नै आइसोलेसन

काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान...