Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon
kabar dabali-P

नौ दिनदेखि चार किशोर बेपत्ता

भरतपुर। नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अम...

काङ्ग्रेस पुरानै तरिकाले अगाडि बढ्न सक्दैन- नेता जोशी

दमौली। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी पुरानै तरिकाबाट अगाडि बढ्न नसक्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस...

पचास लाखभन्दा बढी चरेशसहित ट्रक चालक पक्राउ

पर्सा। पचास लाखभन्दा बढी मूल्यको प्रतिबन्धित लागुऔषध चरेससहित पक्राउ परेका २९ वर्षीय एक युवकलाई जिल्ला प्रहरीले सार्वजनिक गरेको छ । मकवानपुरको हेटौ...

जब मुख्यमन्त्री पोखरेल विद्यालयको कक्षा कोठामा पुगेर पढाउन थाले...

लमही। बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रद...

शेयर बजार पुनः ओरालो

काठमाडौँ। शेयर बजार घट्नेक्रम आज पनि रोकिएन । लगातार बजार ओरालो लाग्दा एक हजार २०० माथि पुगेको नेप्से परिसूचक पुनः घटेर एक हजार १०० बिन्दुमा झरेको छ ।...

द्वारखोलामा ट्र्याक्टर दुर्घटना, सहचालकको मृत्यु

गाईघाट। उदयपुरको चौदण्डी नगरपालिका– ६ बेल्टारको द्वारखोलामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा सहचालक त्रियुगा नगरपालिका–२ बस्ने १९ वर्षीय लक्ष्मी प्रध...

रकेट चुलोयुक्त गाउँ घोषणा

बागलुङ। बागलुङको काँठेखोला गाउँपालिका–२ भीमापोखरा गाउँ जिल्लामै पहिलोपटक रकेट चुलोयुक्त गाउँ भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र ऊर्ज...

राष्ट्रिय क्रिकेट टोली घोषणा, केही नयाँ खेलाडीलाई मौका (नामावलीसहित)

काठमाडौँ। आगामी महीनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी ट्वेन्टी शृङ्खलाका लागि प्रारम्भिक चरणमा २० सद...

न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने भन्दै रिट निवदेन दायर

काठमाडौँ। सर्वोच्च अदालतमा गाउँपालिका र नगरपालिकाको उपप्रमुखबाट न्यायाधीशले गर्नुपर्ने विवाद निरुपण गर्न नसक्ने उल्लेख गर्दै रिट निवदेन दायर गरिएको छ ...

काबुलनजिकै हवाई कारबाहीमा २५ तालिबान लडाकू मारिए

काबुल। अफगानिस्तानको राजधानी काबुलबाट करिब ३५ किलोमिटर पश्चिममा रहेको पूर्वी प्रान्त वार्दाकमा अफगान हवाई सुरक्षा अधिकारीहरुले गरेको हवाई कारबाहीमा पर...