Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank
kabar dabali-P

एक वर्षमै ३ सय बढी निजामती कर्मचारीले बनाए जटिल बिरामी र कडा रोग लागेको सिफारिस

काठमाडौ । एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले आफूलाई जटिल बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफारिस बताएका छन् । समायोजन भई स्थानीय ...

साताको शेयर बजार: एक अर्ब ७८ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर आरोलो लागेको बजार यस साताको अन्तिम दिन एक...

यसकारण वैदेशिक रोजागरीमा गएका पुरुषका श्रीमतीहरू चर्को हिंसा सहन बाध्य हुन्छन्

काठमाडौं । मुलुक विप्रेषण ९रेमिट्यान्स०को भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा कुल रु सात खर्ब ९९ अर्ब दुई क...

नेकपा सचिवालय बैठक आइतबारको लागि सर्याे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूर...

प्रधानमन्त्रीले उद्घाटन गर्ने माक्र्सवाद र एशियाली दर्शन सम्मेलनमा दश देशको सहभागिता हुने

काठमाडौं । दुई दिने माक्र्सवाद र एशियाली दर्शन विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्...

कांग्रेस नेता बडुले रवि लामिछानेलाई भेटेर के भने ?

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रबि लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद ब...

सर्वसाधारणलाई शेयर दिने तयारीमा नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ ...

दुर्घटनामा परि पत्रकार अधिकारीको घटनास्थलमै मृत्यु

रुपन्देही । रुपन्देहीबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा आज एक पत्रकारको मृत्यु भएको छ । ...

शान्ति वार्ताबारे ट्रम्प र अफगानी उच्च सल्लाहकारबीचको छलफल ‘निकै सकारात्मक’

वासिङटन । अफगानी तालिबान समूहसँग शान्ति सम्झौताको तयारीबारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीच कुराकानी भएको र छलफल ‘निकै राम्रो...

हवाई कारबाहीमा परी सात तालिबान लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी ...