Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri
Khabardabali

किम जोनले किन पठाउँदै छन् उच्च तहका नेतालाई दक्षिण कोरिया ?

परमाणु विवादका कारण दुई कोरियाबीच तनाव जारी रहेकै बेला उत्तर कोरियाले उच्च तहका नेतालाई दक्षिण कोरिया पठाउने निर्णय गरेको छ । उत्तर कोरियाका राष्ट्...

प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

  पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौर...

प्रदेशसभाको पहिलो बैठक बस्दै

पोखरा । पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ । बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्र...

एकतामा माअोवादीलार्इ साह्रो, एमालेलार्इ गाह्रोः गति लिँदा लिँदै हलो अड्कियो

[caption id=\"attachment_159105\" align=\"alignleft\" width=\"750\"] फाइल फाेटाे[/caption] काठमाडाैं । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पार्टी...

एमाले–माओवादी एकतापछि पार्टीको नाम यस्तो राख्ने

काठमाडाैं । राष्ट्रियसभा निर्वाचनलगत्तै पार्टी एकताका लागि कार्यदल बनाउने नेकपा एमाले–नेकपा माओवादी केन्द्रका नेताबीच सहमति भएको छ । र, एकीकृत पार्टीक...

जन्मदिन मनाउन बृद्धाश्रम पुगेका गायक अधिकारीको आँसु थामिएन्

सुर्खेत । लोक तथा दोहोरी गायक सुकदेव अधिकारीको आज परेको जन्म दिन बृद्धाश्रममा मनाएका छन् । यो पटकको उनको जन्म दिन अलि फरक तरिकाले मनाएको उनी बताउँछन् ...

विदेश भ्रमणमा ६ महिनाको खर्च १३ करोड: विपन्न नागरिकका नाममा पैसा लिनेमा न्यायाधीशदेखि पूर्वराष्ट्रपतिसम्म

राष्ट्रपति विद्यादेवी भण्डारीको युएई भ्रमण खर्च : ७७ लाख ८२ हजार प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका भ्रमण खर्च : चार करोड ५५...

कर्मचारीहरू ‘मालदार अड्डा’ छाडेर प्रदेश झर्न अटेर

काठमाडौं । सातै प्रदेशमा खटिएका ६९९ कर्मचारीमध्ये ७० प्रतिशतभन्दा बढी अझै कार्यस्थलमा पुगेका छैनन् । कर्मचारी अभावमा प्रदेशसभाको कार्यसञ्चालन अस्तव्यस...

बेलायती सेनाको उच्च तहमा पुगे यी नेपाली

काठमाडाैं । एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन्। ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका ह...

प्रदेश २ मा संघीय फोरमबाट लालबाबु मुख्यमन्त्रीका उम्मेदवार

काठमाडाैं । संघीय समाजवादी फोरमले बरिष्ठ उपाध्यक्ष लालबाबु राउतलाई प्रदेश नम्बर २ को मूख्यमन्त्री उम्मेदवार तय गरेको छ । फोरमको अपरान्ह ३ बजेदेखि करिब...