Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri
Khabardabali

असिनापानीबाट करोडौंको तरकारीबाली नष्ट

पाल्पा । पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, का...

अझै एक/दुई दिन पानी पर्ने

  काठमाडौं । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँग...

मुगु आगलागीः १४ घर जलेर नष्ट, आगो अझै नियन्त्रण बाहिर

मुगु । मुगुमा कार्मारोङ्ग गाउँपालिका स्थित वडा नम्बर ४ किम्री गाउँमा बिहीबा आगलागी हुँदा १४ वटा घर जलेर नष्ट भएको छ । बिहान ९ बजेतिरबाट सुरु भएको आगला...

यसरी हुँदैछ फिल्म ‘रणवीर’को सुटिङ (फोटोफिचर)

काठमाडौं । फिल्म ‘रणवीर’को छायाँकन यतिबेला धनगढी, महेन्द्रनगर लगायतका सुदुरपस्चिमको रमणीय स्थलमा भईरहेको छ । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मको झ...

अब श्रमिकले आन्दोलन गर्नु पर्दैनः अोली

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन् । ...

बिद्यार्थी संगठनलाई प्यावसनका अध्यक्ष सम्बाहाम्फे लगाए यस्तो आरोप

भक्तपुर । प्यावसनका केन्द्रिय अध्यक्ष बिजय सम्वाहाम्फेले सरकारमा रहेका पार्टीका भातृसँगठनहरुले बिद्यालयमा गएर तालाबन्दी गर्नु गलत भएको आरोप लगाएका छन्...

ओलीसँग छुटे लगत्तै प्रचण्ड र माधव नेपालको ‘वान टू वान’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि भेटघाट र छलफल तीब्र बनाएका छन् । बिहिवार बिहान एमाले अध्यक्ष के...

विप्लव र मोहनबिक्रम सिंहलाई झट्काः नेताहरु माओवादीमा प्रवेश गर्दै

काठमाडौं । मोहनबिक्रम सिंह नेतृत्वको नेकपा मसालका नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा आज प्रवेश गर्नेछन् । मसालका ब्युरो सदस्य गणेश कुँवरको नेत...

बझाङमा पहिरोले जिप पुरियो, तीन जना च्यापिएको अनुमान

बझाङ । बुधबार राति परेको भीषण असिना पानीसँगैको पहिरोले बझाङमा एक जिप पहिरोले पुरिएको छ । पुरिएको से १ ज ८२० नं को जिपमा ३ जना यात्रु सवार रहेको अनुमान...

निर्णायक भनिएको प्रचण्ड र ओलीको वार्ता सकियो

काठमाडाैं ।  नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । बिहीबार बिहान प्रधानमन्त्री ...