Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun
Khabardabali

खुकुरी प्रहार गरी हत्या प्रयास

लहान । सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी ...

भूमिहीनको लगत संकलन गरिँदै

दमक । झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन आयोगले नगरका दुईवटा वडाका भूमिहीनको लगत संकलन थालेको छ । दमक–९ र १० बाट आयोगमा एक हजार २५ भू...

¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ

काठमाडौँ । चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ । चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जु...

सञ्चार क्षेत्रको विश्वसनीयता गुमे लोकतन्त्र कमजोर हुने मुख्यमन्त्री गद्दीको भनाइ

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको रुपान्तरण र परिवर्तन गर्ने काममा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धा...

नागरिकको स्वास्थ्य प्राथमिकतामा : मन्त्री थापा

म्याग्दी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समृद्ध मुलुक निर्माणका लागि सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताएको छ...

मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । सां...

बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी द...

प्रचण्डलाई भान्जा भन्ने कम्युनिष्ट आन्दोलनका सिपाहि ओझा, गुमनाम भए कि बनाइए ?

कम्युनिष्ट आन्दोलनका एक होनहार ‘सिपाही’ हुन दीर्घराज ओझा । नातामा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता लेखराज भट्टका आफ्नै मामा हुन् उनी । तर अहि...

सीप सिके युवा विदेशिनु पर्दैन

चितवन । आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् । दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्कनुभएका पश्चिम ...

त्यो आत्मघाती गोल, जसको बदला ज्यान गुमाउनुपर्यो

जारी विश्वकपमा मोरोक्कोले गरेको आत्मघाति गोलका कारण इरानले जितहासिल गेरपछि एउटा पुरानो घट्नालाई ताजा बनाईदिएको छ । घट्ना आजभन्दा २४ बर्ष पहिलेको हो...